2000 साल मा निम्न माध्यमिक विद्यालयको रुपमा मान्यताप्राप्त लक्ष्मी प्रसाद देवकोटा नेपाली उच्च विद्यालयले 2008 मा उच्च विद्यालयको मान्यता प्राप्त गरेको हो । त्यसरी नै 2016 मा उच्चतर माध्यमिक विद्यालय को रूपमा पश्चिम बंगाल उच्चतर माध्यमिक शिक्षा परिषद् द्वारा मान्यता प्राप्त गरेको हो ।